नियम २५५
खारेजी र बचाउ
(१) प्रतिनिधि सभाको अन्तरिम कार्यविधि, २०७४ र व्यवस्थापिका–संसद नियमावली, २०७३ खारेज गरिएका छन् ।
(२) उपनियम (१) बमोजिम खारेज गरिएका कार्यविधि र नियमावली बमोजिम भएका काम कारबाही यसै नियमावली बमोजिम भएको मानिनेछ ।